दफा ३०
अधिकार प्रत्यायोजन
: (१) सभाले यस ऐन बमोजिम आफू लाई प्राप्त अधिकारहरुमध्ये आवश्यकतानुसार केही अधिकार कार्यकारी परिषद् वा उपकुलपतिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) प्राज्ञिक परिषद्, सेवा आयोग वा कार्यकारी परिषद्ले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकतानुसार केही अधिकार प्रतिष्ठानका कुनै पदाधिकारी वा मातहतका कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ ।